लकडाउनमा पनि धेरैले गरे विवाह
रासस / एनआई
जेष्ठ ११, २०७७ आईतवार
बैङ्लोरमा आइतबार एक जोडी वैवाहिक जीवनमा बाँधिदै थिए जबकी त्यतिबेला बैङ्लोरमा कर्नाटक सरकारले लकडाउन लागू गरेको थियो ।
कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गर्दै आइरहेको छ । भारतमा अहिले चौथो चरणको लकडाउन छ । यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरे पनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ । यस्तै अत्यावश्यक...