अफगानिस्तानमा सात हजार विकास परियोजनाहरू अधूरा
रासस / एएनआई
पुष १३, २०७८ मंगलवार
गरिबी घटाउने, समुदायहरूको लागि सामाजिक(आर्थिक अवस्था सुधार गर्ने र युवाहरूको बसाइँसराइलाई रोक्ने उद्देश्यका सात सञ्चालित नागरिक चार्टर राष्ट्रिय प्राथमिकता कार्यक्रम (सिसिएनपिपि) का कम्तिमा सात हजार परियोजनाहरू अफगानिस्तामा अधूरा रहेका छन् ।