अमेरिकामा लकडाउन खुकुलो बनाइने ट्रम्पको भनाइ, कोरोना संक्रमण “उच्च विन्दु”मा पुगिसक्यो
रासस / सिन्ह्वा
बैशाख ४, २०७७ बिहीबार
उहाँले भन्नुभयो, “तथ्याँक हेर्दा नयाँ घटनामा कमी आउन थालेको छ, र उच्चतम विन्दु पार गरेको छ ।”
उहाँले देशका खुला गर्न खोजिएका क्षेत्रहरुमा पनि कोरोना प्रसार रोक्न स्पष्ट “निर्देशिका” जारी गर्ने बताउनुभयो । उहाँले कम प्रभावित राज्यमा आगामी मे १ तारिखभन्दा अगाडि नै प्रतिबन्धहरुलाई खुकुलो बनाइने जानकारी दिनुभयो ।