एम्बुलेन्समा आएका विरामीले भर्ना हुन ८० अस्पताल फन्को लाए
गोरखापत्र अनलाइन ,
बैशाख ७, २०७७ आईतवार
जापानका चिकित्सकहरुले कोरोनाभाइरस संक्रमणको नयाँ बिरामीहरुको संख्या तिब्र रुपमा वृद्धि हुँदै जाँदा देशको चिकित्सकीय पद्धती ध्वस्त हुने जोखिम बढेको चेताबनी दिएका छन् । अधिकारीहरुका अनुसार कोरोनाभाइरस संक्रमणको अतिरिक्त चापले जटिल स्वास्थ्य स्थिति रहेका बिरामीको उपचार आकस्मिक सेवामा पनि सम्भव हुन सकेको छैन् ।