भारतमा सांसदको तलब एकवर्षसम्म तीस प्रतिशतले कटौती गर्ने सरकारको निर्णय
रासस / एनआई
चैत्र २५, २०७६ मंगलवार
सांसदहरूलाई क्षेत्रीय विकासका लागि दिने गरिएको सांसद विकास कोष पनि आगामी दुई वर्षका लागि निलम्बन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । सन् २०२०–२१ र २०२१–२२ सम्मका लागि भारतको सांसद स्थानीय क्षेत्र विकास कोष कार्यक्रम रोकिने उहाँले जानकारी दिनुभयो ।