जर्मनीले नागरिक सहायताका लागि सशस्त्र बल उतार्दै
गोरखापत्र अनलाइन ,
चैत्र २०, २०७६ बिहीबार
जर्मनीको संविधानले घरेलु समस्याका लागि सशस्त्र बल उतार्न बन्देज लगाएको छ । जर्मनीमा करिब एक लाख ८४ हजार सशस्त्र बल रहेको छ । सशस्त्र बलमा करिब २० हजार स्वास्थ्य अधिकारीहरु छन् ।