चीनको शेन्जेनमा कुकुर र बिरालोको मासु खपतमा प्रतिबन्ध
गोरखापत्र अनलाइन ,
चैत्र २१, २०७६ शुक्रबार
समाजका लागि चिनियाँ नीति विज्ञ डा पिटर लीले वार्षिक एक करोड कुकुर र चालिस लाख बिरालोलाई निर्दयी भएर मारिदै आएकोमा कुकुर र बिरालोको मासु खपतमा लगाइएको प्रतिबन्ध सराहनीय रहेको प्रतिक्रिया दिनुभयो ।