रुसी राष्ट्रपति पुटिनको कार्यकाल लम्ब्याउन संविधान संशोधन
रासस / एपी
फाल्गुन २८, २०७६ बुधबार
पछिल्लो कदमबाट राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल अरु १२ वर्ष थप्न बाटो खुलेको छ ।राष्ट्रपति पुटिनको कार्यकाल आगामी सन् २०२४ मा समाप्त हुँदैछ, तर नयाँ प्रस्ताव अनुसार उहाँ सन् २०२४ पछि अरु १२ वर्ष राष्ट्रपति हुन पाउनु हुनेछ ।