यस पहिले तीन अमेरिकी राष्ट्रप्रमुखविरूद्ध दर्ता भएको थियो महाअभियोग प्रस्ताव
रासस / एएफपी
पुष २, २०७६ बुधबार
राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पहिले अमेरिकी इतिहासमा तीन अन्य राष्ट्रपतिले महाअभियोग प्रक्रियाको सामना गरेका थिए । तर कुनै पनि राष्ट्रपतिले महाभियोगको पक्षमा मतदान भएर पराजित हुनुपरेको थिएन । रिचर्ड निक्सनले महाभियोगको चर्चापछि राजिनामा दिनुभएको थियो ।