‘सबै वडामा स्वास्थ्य सेवाको पहुँच छ’
गोरखापत्र अनलाइन
श्रावण २९, २०७८ शुक्रबार
मुगु जिल्लासँग सिमाना जोडिएको हुम्लाको अदानचुली गाउँपालिका भूगोलका हिसाबले जिल्लाको सानो गाउँपालिका हो । २०६८ सालको जनगणनाअनुसार यहाँ एक हजार पाँच सयभन्दा बढी घरधुरी रहेका छन् । छवटा वडा रहेको अदानचुली गाउँपालिकामा खेतीयोग्य जमिन कम भए पनि उपलब्ध जमिनमा प्रशस्त उत्पादन हुन्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)बाट दल फडेरा अध्यक्षमा निर्वाचित हुनुभएको छ । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, सडक...