‘स्थानीय बासिन्दा खुसी हुने गरी काम गरेका छौँ’
गोरखापत्र अनलाइन
असार १५, २०७८ मंगलवार
सांस्कृतिक सहरका रूपमा चिनिने मध्यपुर थिमि नगरपालिकाले स्थानीय तहको निर्वाचनपछि पुरातात्त्विक रूपमा सम्पदा पुनर्निर्माण, जापानिज प्रविधिबाट फोहोरलाई कम्पोस्ट मल बनाउने, स्वास्थ्य पूर्वाधार निर्माण र व्यवस्थित बस्ती विकासको कामलाई उच्च प्राथमिकता दिँदै आएको छ । स्थानीय तहको निर्वाचनपछि नगरपालिकामा भएका विकासनिर्माणको सम्बन्धमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठसँग गोरखापत्रका पत्रकार...