logo
२०८१ जेष्ठ ८ मंगलवार



चनियाँ विदेशमन्त्री वाङ ई आइतबार नेपाल आउने

मुख्य समाचार |


चनियाँ विदेशमन्त्री वाङ ई आइतबार नेपाल आउने


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २० गते । चीनका विदेशमन्त्री वाङ ईले आइतबारबाट नेपालको तीन दिने औपचारिक भ्रमण गर्नु हुने भएको छ ।
उहाँले भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिष्टाचार भेट गर्नु हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो क्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवलीले चिनियाँ समकक्षीसँग सोमबार प्रतिनिधि मण्डलस्तरीय द्वीपक्षीय वार्ता गर्नु हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?