logo
२०८१ मंसिर ८ शनिवार



शुभकामना सन्देश

मुख्य समाचार |


शुभकामना सन्देश


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को उपलक्ष्यमा शुक्रबार दिनुभएको शुभकामना सन्देशमा तीन तहका सरकार सञ्चालनमा आएसँगै त्यसअनुरूप संरचना संस्थागत र सुदृढ हुँदै गएको उहाँले स्पष्ट पार्नुभएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पनि शुभकामना दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?