logo
२०८१ मंसिर ९ आईतवार



संघीय संसदको हिउँदे अधिवेशन अपराह्न ४ बजे: के छ कार्यसूची ?

मुख्य समाचार |
पढ्नै पर्ने |


संघीय संसदको हिउँदे अधिवेशन अपराह्न ४ बजे: के छ कार्यसूची ?


काठमाडौँ, पुस ४ गते । सङ्घीय संसद्को संसदको पाँचौ तथा हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न ४ः०० बजे दुवै सदनको बैठक आह्वान गर्नुभएको छ ।

हिउँदे अधिवेशनमा प्रतिनिधि सभाको प्रमुख कार्यसूची नै सभामुख चयन छ । असोज १४ गते तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएपछि स्थान रिक्त छ । शुक्रबारको पहिलो बैठक भने उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चालन गर्नुहुने छ । संविधानको धारा ९१ (४) को व्यवस्था अनुसारसभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्नुहुने छ । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ ।

यस्तै राष्ट्रिय सभाको, सम्भावित दैनिक कार्य सूची यस्तो छ -

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?