logo
२०८१ मंसिर १३ बिहीवार



लक्ष्मीबहादुर खड्का न्याय परिषद् सदस्यमा नियुक्त

मुख्य समाचार |


लक्ष्मीबहादुर खड्का न्याय परिषद् सदस्यमा नियुक्त



गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले कानूनविद् लक्ष्मीबहादुर ‘निराला’ खड्कालाई न्याय परिषद्को सदस्य पदमा नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा कानूनविद् खड्कालाई राष्ट्रपतिले नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?