logo
२०८२ भाद्र ८ आईतवार



बुहानबाट जहाज काठमाडौंका लागि उड्यो, १७५ फर्कँदै

मुख्य समाचार |
पढ्नै पर्ने |


बुहानबाट जहाज काठमाडौंका लागि उड्यो, १७५ फर्कँदै


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ३ गते । बुहानमा रहेका १७५ जना नेपाली लिएरन नेपाल एयलाइन्सको बोइङ ३३० काठमाडौका लागि प्रस्थान गरेको छ ।
शुरुमा १८५ जना नेपाल आउने बताइए पनि ६ जनाको शरीरमा तपक्रम बढेको पाइए पछि चिनियाँ अधिकारीहरूले उनीहरूलाई बिमान चढ्न रोकेका थिए भने चार जनाले भने बुहान मै रहन चाहेको दूताबास स्रोतले जनाकारी गरायो
बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

याे पनि पढ्नुहाेस्

सबै नेपाली बुहान विमानस्थल आइपुगे, स्वास्थ्य सामान्य

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?