logo
२०८२ भाद्र २४ मंगलवार



परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच फोनवार्ता

मुख्य समाचार |
राष्ट्रिय |


परराष्ट्रमन्त्री ज्ञवाली र चिनियाँ समकक्षीबीच फोनवार्ता


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २६ गते । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता भएको छ ।
कुराकानीमा मन्त्री ज्ञवालीले चीनले कोरोना भाइरस (कोभिड–१९) बिरुद्ध जारी राखेको प्रयासप्रति एक्यवद्धता जनाउनु भएको पराराष्ट्र मन्त्रालयले ट्वीट मार्फत जनाएको छ ।
भेटमा चिनियाँ विदेशमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?