logo
२०८१ मंसिर १३ बिहीवार

 प्रमद्वारा राष्ट्रकानाममा सम्बोधन 



नागरिकको स्वास्थ्यलाई उच्च प्रथामिकता दिएको छु : प्रम

मुख्य समाचार |
पढ्नै पर्ने |


नागरिकको स्वास्थ्यलाई उच्च प्रथामिकता दिएको छु : प्रम


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको स्वास्थलाइ अाफूले उच्च प्रथमिकता दिएको बताउनु भएको छ ।
शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैको सहयोग र संयमबाट नै यस किसिमको महामारीबाट मुक्ति पाउन सकिने बताउनुभयो ।
प्रधानमन्त्रीको सो सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रत्यक्ष प्रशारण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?