logo
२०८१ बैशाख १३ बिहीवार



तस्बिरमा रुपन्देही सामूहिक हत्याकाण्डको घटनास्थल

मुख्य समाचार |


तस्बिरमा रुपन्देही सामूहिक हत्याकाण्डको घटनास्थल
तस्बिर साैजन्यः भरत प्रधान


दीपक ज्ञवाली
रुपन्देही, जेठ २७ गते । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित मैनाहावा गङ्गादेवी पशु फर्ममा पाँच जनाकाे हत्या भएकाे छ । फर्मकै एक कामदारले कोदालोले प्रहार गरी पाँच जनाको हत्या गरेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ ।
हत्या गर्ने व्यक्ति भएकाे आशङ्कामा करिब २० वर्षको युवकलाई प्रहरीले पक्राउ गरेको रुपन्देहीका एसपी हेम थापाले बताउनुभयो । मृतकमध्ये चार पुरुष एक महिला छन् । प्रहरीले हत्या घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

तस्बिरमा घटनास्थल 

तस्बिर साैजन्यः भरत प्रधान

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?