logo
२०८१ फाल्गुन २८ बुधवार



राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश   

मुख्य समाचार |


राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश   
फाईल तस्विर


काठमाडौँ, मङ्सिर ८ गते। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६ । ७७ को वार्षिक प्रतिवेदन पेश भएको छ । आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आयोग नेपालको संवैधानिक संस्था हो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?