logo
२०८१ फाल्गुन २८ बुधवार



चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

मुख्य समाचार |


चिनियाँ रक्षामन्त्री आइतबार आउँदै



काठमाडौँ,मङ्सिर १३ गते । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउनुहुने भएको छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति एवं प्रधानमन्त्रीसँग शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । उहाँ आइतबार साँझ नै फर्कनुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?