logo
२०८१ फाल्गुन २२ बिहीवार



राष्ट्रपति भण्डारीबाट राजदूत डा. खतिवडालाई शपथ   

मुख्य समाचार |


राष्ट्रपति भण्डारीबाट राजदूत डा. खतिवडालाई शपथ   


काठमाडौँ, पुस ९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको  राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो      

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?