logo
२०८१ फाल्गुन १४ बुधवार



राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत  

मुख्य समाचार |


राजभण्डारी नेदरल्याण्ड्सका लागि गैरआवासीय राजदूत  
फाईल तस्विर


काठमाडौँ, फागुन १७ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिसमा बेल्जियमका लागि नेपालका आवासीय राजदूत गेहेन्द्र राजभण्डारीलाई नेदरल्याण्ड्सका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।    
    
 नेपाल सरकारका सिफारिसमा नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले आज विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?