logo
२०८१ बैशाख २१ शुक्रवार



सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता पुग्ने ठहर (पूर्णपाठ सहित)

मुख्य समाचार |


सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता पुग्ने ठहर (पूर्णपाठ सहित)


गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३० गते । सर्वोच्च अदालतले सर्वोच्च अदालतका  न्यायाधीशका लागि नाम सिफारिस हुनुभएका नहकुल सुवेदी सर्वोच्च अदालतका न्यायाधीशका लागि योग्य भएको ठहर गरेको छ । सुवेदीको योग्यता नपुगेको भन्दै परेको रिटमा तेजबहादुर केसीको एकल इजलासले सो ठहर गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?