logo
२०८१ माघ ८ मंगलवार



बैशाख २७ गते संसद अधिवेशन, प्रमले विश्वासको मत लिने

मुख्य समाचार |
पढ्नै पर्ने |


बैशाख २७ गते संसद अधिवेशन, प्रमले विश्वासको मत लिने


गोरखापत्र अनलाइन
कठमाडौं, बैशाख १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले यही बैशाख २७ गतेका लागि संसदको अधिवेशन डाक्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि संसदको बैठक डाक्न शिफारिस गरे अनुसार उहाँले सो अधिवेशन आव्हान गर्नु भएको राष्टपति कार्यालयले जनाएकाे छ । 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?