logo
२०८२ असार १० मंगलवार



राष्ट्रपतिबाट प्रधानमन्त्रीका लागि ओली र देउवाद्वारा पेश दावी अस्वीकार

मुख्य समाचार |


राष्ट्रपतिबाट प्रधानमन्त्रीका लागि ओली र देउवाद्वारा पेश दावी अस्वीकार


गोरखापत्र अनलाइन
कठमाडौं, जेठ ८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि शेरबहादुर देउवा र केपी शर्मा ओलीले प्रेश गर्नुभएको दावी अस्वीकार गर्नुभएको छ ।
सो कुरा राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?