logo
२०८१ माघ २६ शनिवार



लक्जेमवर्गका लागि गैह्रआवासीय राजदूत नियुक्त 

मुख्य समाचार |


लक्जेमवर्गका लागि गैह्रआवासीय राजदूत नियुक्त 


        
काठमाडौँ, जेठ १९ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि आवासीय नेपाली राजदूत गेहेन्द्र भण्डारीलाई लक्जेमवर्गका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ ।    
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उक्त नियुक्ति गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टरलाईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?