logo
२०८१ माघ २६ शनिवार



राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश   

मुख्य समाचार |


राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश   
फाइल तस्बिर


काठमाडौँ, जेठ २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ ।    
निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?