काठमाडौं, मङ्सिर २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आज आयोगकोे २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो ।
सञ्चारमाध्यामका लागि आचारसंहितामा के छ व्यवस्था ?
मन्त्रिपरिषद्का २३ निर्णय
मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयाेजित पत्रकार सम्मेलन
मन्त्रिपरिषद्को बैठक : २० देशमा राजदूत नियुक्तिको सिफारिस
एमाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने
सर्लाहीमा गोली चल्यो, एक भारतीय युवकको मृत्यु
आरोपी सार्वजनिक, बियरको बोतल प्रहार गरी हत्या गरेको स्वीकार
न्यायाधीशको स्वास्थ्यमा समस्या आएपछि धनगढीबाट उडेको विमान नेपालगञ्जमा आपतकालीन अवतरण