logo
२०८१ मंसिर ९ आईतवार



दुई हजार मतगणना देउवा ११६३, कोइराला ८१६, बदर मत १२

मुख्य समाचार |
राजनीति |


दुई हजार मतगणना देउवा ११६३, कोइराला ८१६, बदर मत १२


अशोक अधिकारी
काठमाडौं, मंसिर २९ गते । काठमाडौं, मङ्सिर २९ गते । सत्तारुढ दल नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत दोस्रो चरणमा भएको मतदानमा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ ।

राष्ट्रिय सभागृमा जारी मतगणनामा दुई हजार मतगणना हुँदा देउवाले ११६३ र डा. शेखर कोइरालाई ८१६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै १२ मत बदर भएको छ ।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । दोस्रो चरणको मतदानमा चार हजार ५६३ मत खसेको थियो । सभापतिका लागि तीन वटा ट्यांकीमा मत खसालिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?