logo
२०८१ मंसिर १३ बिहीवार



प्रतिनिधिसभाकाे बैठक स्थगित, अर्काे बैठक पुस २२ गते

मुख्य समाचार |


प्रतिनिधिसभाकाे बैठक स्थगित, अर्काे बैठक  पुस २२ गते


काठमाडाैं, पुस १८ गते । आज बस्ने भनिएकाे प्रतिनिधिसभा बैठक पुस २२ गतेसम्मका लागि स्थगित भएकाे छ । संसद सचिवालयले सूचना प्रकाशन गरी विशेष कारणले बैठक स्थगित भएकाे जनाएकाे छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?