logo
२०८२ असार ३ मंगलवार



राष्ट्रपतिबाट आवासीय राजदूत आचार्यले लिनुभयो शपथ

मुख्य समाचार |
राजनीति |


राष्ट्रपतिबाट आवासीय राजदूत आचार्यले लिनुभयो शपथ
तस्बिर: शीतल निवास


काठमाडौं, फागुन ४ गते। संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।

उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्य अधिकारीको उपस्थिति थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?