logo
२०८२ भाद्र १ आईतवार



प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

मुख्य समाचार |
राजनीति |


प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी


काठमाडौं, फागुन १० गते।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओली मंगलबार साँझ बालुवाटार पुग्नुभएको हो।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार अहिले बालुवाटारमा छलफल जारी छ।साँझ साढे ६ बजे ओली बालुवाटार पुग्नु भएको हो।

अहिले बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता जारी छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?