logo
२०८२ श्रावण ३१ शुक्रवार



राष्ट्रपतिबाट अमेरिकाका लागि नेपाली राजदूत खत्रीको शपथ

मुख्य समाचार |
राजनीति |


राष्ट्रपतिबाट अमेरिकाका लागि नेपाली राजदूत खत्रीको शपथ


काठमाडौं, फागुन २५ गते। अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूत खत्रीलाई शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार समारोहमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?