logo
२०८१ बैशाख २३ आईतवार

  स्थानीय तह निर्वाचन  



२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो

मुख्य समाचार |


२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो


काठमाडौं, चैत २८ गते । निर्वाचन आयोगले २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य जिल्लाका लागि मतपत्र छाप्ने काम जारी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?