एक रुपियाँमा खाने, बस्ने सुविधा !
भ्रमण वर्ष २०२० को अवसरमा पहिलोपटक इलाममा होटल बुक गर्न आइपुगेका पाँच जना पर्यटकलाई एक रुपियाँमा खाने बस्ने सुविधा दिइएको छ ।
हात्तीको पिकनिक !
‘हात्ती मान्छेको साथी’ भन्ने मूल नारासाथ आयोजना गरिएको हात्ती महोत्सवमा हात्तीको पिकनिकको आयोजना गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी
प्रदेश ५ स्थित बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी सुरु भएको छ । प्रदेश–५ मा नेपाल भ्रमण वर्ष २०२० को थालनीका अवसरमा हात्री सफारीको सुरुवात गरिएको हो ।
नेपाली समाजको आधारभूत चरित्र नै अतिथि देवो भवः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष पर्यटन र पर्यटकको लागि मात्र नभई यसको माध्यमबाट जलवायु परिवर्तनको जोखिम न्यूनीकरणसम्बन्धी विश्व समुदायलाई ध्यानाकर्षण गराइने बताउनुभएको छ ।
जनअपेक्षा विफल हुन दिन्नौँ : प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पार्नुभएको छ ।