नेकपा सचिवालय समावेशी हुने दिशामा, शनिवार बैठक सम्पन्न हुँदै
गोरखापत्र अनलाइन ,
पुष ३, २०७६ बिहीबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौंथो बैठकको पाँचौं दिन सम्पूर्ण स्थायी सदस्यहरुले अध्यक्षद्वयद्वारा प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा धारणा राख्ने क्रम सकिएको छ ।