हातहातमा नगद पु-याउँदैमा समाजवाद नआउने भन्दै भौतिक र आर्थिक पूर्वाधारको खाका ल्याउन माग
गोरखापत्र अनलाइन ,
मंसिर ३०, २०७६ सोमबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठकको दोस्रो दिनमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित नेताहरुले आ–आफ्ना धारणा राख्नुभएको छ ।