नेपालगञ्ज विमानस्थल: दोब्बर ठूलो बनाउने तयारी
नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउन २० वर्षे गुरुयोजना तयार पारेर सोही अनुसार काम सुरु गरिएको छ ।
शुल्क फिर्ता गर्न अझै आनाकानी
चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट उठाइएको अतिरिक्त तथा बढी शुल्क फिर्ता गर्न मेडिकल कलेज सञ्चालकले अझै आनाकानी गरेका छन् ।
पञ्चेश्वरको कामलाई तीव्रता दिने सहमति
लामो समय सुस्त रहँदै आएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका कामलाई तीव्रता दिन नेपाल भारत सहमत भएका छन् ।
आन्तरिक महिला बेचबिखन झनै जटिल
तीन वर्षअघि काली (नाम परिवर्तन) काठमाडौँ आइपुग्दा भर्भराउँदी हुनुहुन्थ्यो । बालाजु माछापोखरीको एक होटलमा काम थालेपछि सकसको यात्रा सुरु भयो ।
सम्झाएर मात्र सुधार्न सकिन्छ बालबालिका
केही दिनअघि सामाजिक सञ्जालमा आमाले बच्चालाई पिटेको एउटा भिडियो धेरै भाइरल भयो । धेरै नराम्रो प्रतिक्रिया पनि आयो । के बच्चालाई यसरी पिट्नुहुन्छ त ?