पाँच सुरुङमार्ग सम्भाव्य
गोरखापत्र अनलाइन ,
आश्विन २८, २०७६ मंगलवार
मुलुकको विभिन्न पाँचवटा सडकखण्डमा सुरुङमार्ग निर्माण सम्भव देखिएको एक अध्ययनले देखाएको छ । इटेको–होमल्यान्ड–नर्थ स्टार (जेभी) परामर्शदाता कम्पनीद्वारा गरिएको पूर्व सम्भाव्यता अध्ययन (प्रि–फिजिविलिटी स्टडी)ले पूर्वी नवलपरासी र पश्चिमी नवलपरासीमा पर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गतको दाउन्ने पहाड, सिन्धुली जिल्लामा पर्ने बीपी राजमार्गअन्तर्गतको खुर्कोट, दोलखा जिल्लाको लामाबगर, मध्यपहाडी राजमार्गअन्तर्गतको...