सीको नेपाल भ्रमणलाई अतुलनीय, अविश्वमरणीय : सञ्चारमन्त्री
गोरखापत्र अनलाइन ,
आश्विन २८, २०७६ मंगलवार
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा भएका पूर्वाधार विकाससम्बन्धी सम्झौताबाट मुलुकको विकासले काँचुली फेर्ने बताउनुभएको छ । मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट दुई देशबीच गतिशील सम्बन्ध स्थापना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रमणको अरु प्रभाव विस्तारै देखापर्दै जानेछन्