पर्यटनमन्त्रीका प्राथमिकतायुक्त कार्यक्रम सार्वजनिक
गोरखापत्र अनलाइन ,
भाद्र ९, २०७६ सोमबार
स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत मन्त्रालयको आगामी एक वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।