चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा
गोरखापत्र अनलाइन
पुष २१, २०७८ बुधबार
सर्वोच्च अदालतले कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका चार्ल्स शोभराज गुरुमुखको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।बुधबार सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि उक्त मुद्दाको पेशी तोकिएकोक थियो ।
न्यायाधीशद्वय श्रेष्ठ र सुवेदीको संयुक्त इजलासले चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको सर्वोच्चले जनाएको छ । यसअघि अनिलकुमार सिन्हाको...