बेन्च बहिष्कार गर्दै आउनुभएका न्यायाधीशहरुद्वारा मुद्दा हेर्ने निर्णय, सुनुवाइ शुरु
गोरखापत्र अनलाइन
कार्तिक १५, २०७८ सोमबार
सर्वोच्च अदालतका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गर्नुभएको छ ।
आठ दिनदेखि न्यायालय सुधारको माग गर्दै बेन्च बहिष्कार गर्दै आउनुभएका न्यायाधीशहरुले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गर्नुभएको हो ।