मृतक १४ जनाको सनाखत, घाइतेलाई धरान लगियो
गोरखापत्र अनलाइन
फाल्गुन २६, २०७८ बिहीबार
मादी नगरपालिका ६ मा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनाका घाइतेलाई उपचारका लागि धरान लगिएको छ । सेनाको हेलिकोप्टरबाट पाँच जना घाइतेलाई धरान लगिएको हो । युवा पोखरेल, सुवास गोले, तुलसा कटुवाल, करिष्मा तामाङ रडम्बर कार्कीलाई उपचारका लागि धरान लगिएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार मृतक १४ जनाकै सनाखत भएको छ । मृत्तकको शव पोष्टमार्टमका लागि...