logo
२०८१ बैशाख २१ शुक्रवार



१६ वटा वाणिज्य र विकास बैंकको सर्भरमा समस्या

पढ्नै पर्ने |


१६ वटा वाणिज्य र विकास बैंकको सर्भरमा समस्या


गोरखापत्र अनलाइन,

काठमाडौँ, भदौ १५ गते । नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम (नेप्स)को सर्भरमा राखिएका वाणिज्य र विकास बैंकको सर्भरमा समस्या देखिएको छ ।

शनीबार रातीबाट नेप्सको सर्भरमा रहेका बैंकको सर्भर ह्याक भएको आशंका गरिएको छ । यसरी सर्भर डाउन भएका १६ वटा बैंकका मास्टर कार्ड, भिजा कार्ड र एटीएम कार्ड चलेका छैनन् ।

अपराध महाशाखा साइबर पिलरबाट यसबारेमा अनुसन्धान भैरहेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकुल थापाले गोरखापत्रलाई जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?