logo
२०८१ बैशाख २२ शनिवार



काठमाडौंको ढुङ्गेधारा क्षेत्र डुवानमा (फोटो फिचर)

पढ्नै पर्ने |


काठमाडौंको ढुङ्गेधारा क्षेत्र डुवानमा (फोटो फिचर)
तस्विर साैजन्यः छिरिङ्ग लामा


काठमाडौं, भदौ १५ गते । शुक्रबार राति र शनिबार विहान वर्षाका कारण काठमाडौंको ढुंगेधारा क्षेत्रमा चार दर्जन भन्दा बढी पसल डुवानमा परेका छन् ।

ढल टालिएका कारण सा क्षेत्रको बाटो वरपरका घर, पसल र टहराहरु डुबेका हुन् । सो क्षेत्रमा करीब तीन फिट पानी जमेको थियो । डुवानबाट पसलमा राखिएका समानमा क्षति पुगेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?