logo
२०८१ बैशाख २२ शनिवार



आज हरितालिका तीज देश भरका शिवालयहरुमा भक्तजनहरुको भीड (फोटो फिचर)

पढ्नै पर्ने |


आज हरितालिका तीज देश भरका शिवालयहरुमा भक्तजनहरुको भीड (फोटो फिचर)
तस्विरः सागर बस्नेत


काठमाडौँ, भदौ १६ गते । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपति लगायत देशका विभिन्न मन्दिरमा आज महादेवको पूजा आराधना गरी मनाइँदैछ ।
तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान गरेर मनोरञ्जन समेत गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज पछिल्लो समय अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
तस्विरमा तीज हेरौँ - 

तस्विरः सागर बस्नेत / काठमाडौं बसन्तपुर स्थित मक्खन महादेव मन्दिरमा तीजको आवसरमा पुजा अर्चना गर्दै भक्तजन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?