logo
२०८१ बैशाख २८ शुक्रवार



आजदेखि सोह्रश्राद्ध सुरु (फोटो फिचर)

पढ्नै पर्ने |


आजदेखि सोह्रश्राद्ध सुरु (फोटो फिचर)
तस्विरः राजेन्द्र चित्रकार


प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध शनिबारदेखि सुरु भएको छ । चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ। 

हेराैँ, पशुपति क्षेत्रमा सोह्रश्राद्धका अवसरमा लिइएका तस्विरः

तस्विरः राजेन्द्र चित्रकार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?