काठमाडौँ, कात्तिक ३ गते । हिन्दु धर्मावलम्बीका लागि दशैं पछिको सबैभन्दा ठूलो पर्व तिहार हो । तिहार शुरू हुन अब केही दिन बाँकी छ । तिहारको पूर्व तयारीको रूपमा काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा फूलमाला, टीका र तिहारको सामग्रिको व्यापार समेत सुरु भएको छ ।
फोटो फिचर / शेखर चौलागाई / गोरखापत्र
तस्विरः शेखर चौलागाई